काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाको लागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको १२५ सदस्यीय पोलिटव्यूरोमा केन्द्रिय सदस्यहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
मापदण्डविना पोलिटव्युरो सदस्य तोकिएको भन्दै केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका थिए ।पोलिटब्युरो सदस्यमा दाहालसहित नारायणकाजी श्रेष्ठ‚ कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेललगायत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असार २०७९, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश : निश्चित मान्छेको दलदलमा पार्टी फसेको माओवादी बैठककाे निष्कर्ष
माओवादी बैठकमा १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
माओवादी पदाधिकारीहरूको बैठक - रास्वपालाई सरकारमा ल्याउन सकारात्मक
माओवादीको पदाधिकारी बैठक सुरु
राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई
माओवादी बैठक : कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षलाई