काठमाडौँ । निर्वाचन आयोग नेपालका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् ।
आगामी प्रदेश र संघको निर्वाचनका लागि मिति तय गर्न आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्।
आगामी मंसिर २ वा ५ गते निर्वाचनको मिति घोषणा गर्ने आयोगको तयारी छ। आयोगले एकै चरणमा प्रदेश र संघको निर्वाचन गर्ने गरेर तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नबोलेका प्रधानमन्त्रीले संसदमा बोल्लान् त आज ?
संसदप्रति प्रधानमन्त्रीको निरन्तर उपेक्षा