माओवादी बैठक : पदाधिकारी चयनकाे जिम्मा प्रचण्डलाई, केन्द्रीय कमिटीले स्वीकार गर्नुपर्ने

सफल खबर संवाददाता

मंगलबार, २१ असार २०७९, १४ : २२
माओवादी  बैठक : पदाधिकारी चयनकाे जिम्मा प्रचण्डलाई, केन्द्रीय कमिटीले स्वीकार गर्नुपर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनको टुंग्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको छ ।

मंगलबार बिहान खुमलटारमा बसेको पूर्व स्थायी र प्रदेश इन्चार्जसहितको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनको ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो । 

प्रतिक्रिया दिनुहोस