काठमाडौं । स्थानीय सरकारहरुले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० को वार्षिक बजेट सार्वजनिक गर्दैछन् ।
कानुनी व्यवस्थाअनुसार स्थानीय तहले बजेट एकसाथ आज बजेट ल्याउन लागेका हुन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ ।
यसअघि संघ र प्रदेश सरकारले बजेट ल्याइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असार २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् अझै बजेट ल्याउन नसक्ने १५ स्थानीय तह
माछा संरक्षण गर्दै बागलुङका स्थानीय तह