अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, २१ : ०७
अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले घरेलु टोली अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । 

मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस