काठमाडौं । शेयर बजारको ओरालो यात्रा सोमबार पनि जारी रह्यो । १५ अंकले कमी आएको बजार २ हजार ३२ बिन्दुमा रोकिएको छ ।
सोमबार कारोबार रकम एक अर्ब पनि पुग्न सकेन । राताम्मे बजारमा एक सय बढी अंकले बिमा समूहमा गिरावट आउदा अरु सबै उपसुचक दोहोरो अंकले ओरालो लागेका छन् ।
सोमबार २ सय ३० कम्पनीको कारोबार हुँदा २९ लाख कित्ता शेयर ९९ करोड बढीमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार