काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि-ओपनिङमा नेप्से सूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १.१४ अंकले बढेर २०४९.३० बिन्दुमा पुगेको छ ।
प्रि-ओपनिङमा सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले बढेको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य बढेको हो । यस्तै दुईवटा कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।
सोमबार प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका १३ कम्पनीको ३९० कित्ता सेयर किनबेच हुँदा तीन लाख २०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये उपकार लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।
यस अवधिमा लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, तीन लाखको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार
लगातार बढ्यो सेयर बजार, १८ अर्ब ४९ करोडको कारोबार
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार