अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएन नेपालमा

एजेन्सी

विहीबार, २६ जेठ २०७९, १४ : ४७
अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएन नेपालमा

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।

जनरल फ्लाएन अमेरिकी सेनाको विशेष विमानबाट भारतको दिल्ली हुँदै नेपाल आइपुगेका हुन्। फ्लाएनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यक्रम तय छ। 

प्रतिक्रिया दिनुहोस