काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी उपाध्यक्ष जयन्ती राईले बैठक दिउँसो ३ बजेपछि पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइन् ।
उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुनेछ । ३० वैशाखमा भएको निर्वाचनको परिणामप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन ।पाँच दलीय गठबन्धनबीचको तालमेलमा नेपाली कांग्रेस र नेकपा (माओवादी (केन्द्र)बाट धोका भएको पार्टी अध्यक्ष माधवकुमार नेपालले अभिव्यक्ति दिँदै आएका छन् ।
तर, कांग्रेस– माओवादी धोका दिएको भन्ने स्वीकार्न तयार छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
नेकपा एसको सचिवालय बैठक आह्वान
जेठ महिनाभरि आन्दोलनमा नेकपा एस (कार्यतालिकासहित )
हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन : नेकपा एस
नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार