काठमाडौं । काठमाडौंबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ। ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए।
समस्या नखुलेपनि जहाजमा समस्या देखिएको बुझिएको छ।काठमाडौँबाट भद्रपुर उड्ने तयारीमा रहेको उडान नम्बर ९०१ को जहाजमा समस्या भेटिएपछि तत्काल पार्किङमा फर्काएर यात्रु झारिएको विमानस्थल स्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ जेठ २०७९, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट: सहचालक सहित सात जना सामान्य घाइते
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज