काठमाडौं । महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो ।
३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ जेठ २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सार छलेर ल्याइएको ७ लाख रुपैयाँको लत्ताकपडा बरामद
नवलपरासीबाट भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद
कपिलवस्तुमा ३ लाख रुपैयाँ बराबरको पटाका बरामद
पश्चिम नवलपरासीबाट १० लाख रुपैयाँको औषधि बरामद
रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद
पूर्वी नाकाबाट भन्सार छलेको सामान बरामद