एमाले संसदीय दलको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, ११ जेठ २०७९, १५ : ०७
एमाले संसदीय दलको बैठक बस्दै

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाएको छ ।

एमाले नेताहरुका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ ।

सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस