बालेन र प्रतिष्पर्धीबीच १९ हजारको अन्तर

सफल खबर संवाददाता

सोमबार, ०९ जेठ २०७९, १५ : ३२
बालेन र प्रतिष्पर्धीबीच १९ हजारको अन्तर

काठमाडौं । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४६ हजार ४ सय ७६ मत ल्याएका छन्।

१ लाख ३५ हजार ६९३ मतगणनाका क्रममा शाहले यति मत ल्याएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले २७ हजार ७९९ मत ल्याएकी छन्।त्यस्तै नेकपा एमालेका केशव स्थापितले २६ हजार ८ सय ६१ मत ल्याएका छन्।अब काठमाडौँको ५५ हजार ४ सय ९३ मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस