धनगढी । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।
आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् । हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए ।
उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ जेठ २०७९, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा नकुहिने फोहोर वर्गीकरण गरेर बिक्री गरिँदै
धनगढीमा डा. गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन
काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो
धनगढीमा डेंगु संक्रमणबाट बालिकाको मृत्यु
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
पत्थरीको अप्रेसन गर्ने क्रममा बिरामीको मृत्यु भएपछि धनगढी तनावग्रस्त