पोखरामा अघि बढे धनराज, कसले कति मत पाए ?

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, ०७ : २७
पोखरामा अघि बढे धनराज, कसले कति मत पाए ?

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ८० हजार १५४ मत गणना सम्पन्न हुँदा आचार्यले ४२ हजार ४८० मत पाएका छन् ।

यसैगरी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाएका छन् । यस्तै उपमेयरमा भने एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेको उम्मेदवारले ३३ हजार मत कटाउँदा काँग्रेसका उम्मेदवारको ३२ हजार ९५९ मत आएको छ ।
 

प्रतिक्रिया दिनुहोस