काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बिहिबार तोलामा एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर एक हजार २७० मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?