१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १८ : ०६
१३० स्थानको परिणाम आइसक्यो: निर्वाचन आयोग

बलिउड अभिनेता इमरान खानकी पत्नी अवन्तिका मलिकले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन् । दुई जोडी केही वर्षदेखि अलग बस्दै आएका छन् ।  यसबीचमा दुई जनाले विवाह बचाउने प्रयास गरिएपनि त्यो सफल हुन सकेन । अहिले आएर दुवैले अलग हुने निर्णय गरेका छन् । छिट्टै डिभोर्सको मुद्दा फाइल गरिदैंछ । 

सम्बन्धमा तनाव सिर्जना भएपछि सन् २०१९ मे २४ देखि अवन्तिका इमरानको घर छाडेर उनकै आमाबुवासँग बसिरहेकी छन् ।  दुवै तर्फको परिवारले इमरान र अवन्तिकाबीच सम्बन्ध सुधार गर्ने कैयौं कोसिस गरे तर सफल भएनन् । 
इमरान र अवन्तिकाबीच सन् २०११ विवाह भएको थियो । इमरान र अवन्तिकाको एकजना छोरी छिन्, जसको सन् २०१४ जूनमा जन्म भएको थियो । छोरी अहिले आमा अवन्तिकासँग बसिरहेकी छन् ।

इमरान खानले सन् २००८ मा ‘जाने तू या जाने ना’ फिल्मबाट हिन्दी फिल्म उद्योगमा डेब्यू गरेका थिए । त्यसअघि उनी आमिर खानको फिल्म ‘कयामतसे कयामत तक’ मा बाल कलाकारको रुपमा देखिएका थिए । अमिर खान इमरानका मामा हुन् । 

अहिले इमरान खानले अभिनयबाट ‘ब्रेक’ लिएर फिल्म निर्माणमा हात हालेका छन् । उनी एकता कपूरको वेब शो मम (मार्स अर्बिट मिसन) निर्देशनमा व्यस्त छन् । यस फिल्ममा भारतको महत्वाकांक्षी मंगल अभियानलाई देखाइएको छ । 

प्रतिक्रिया दिनुहोस