सर्लाहीको रामनगरमा माओवादी केन्द्र विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : ३२
सर्लाहीको रामनगरमा माओवादी केन्द्र विजयी

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ। जहाँ माओवादी केन्द्रका उम्मेदवारले अध्यक्ष जितेका छन्।

सो गाउँपालिकामा अध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
राजाबाबु यादव/माओवादी केन्द्र- ४०८१
हरिनन्दनप्रसाद यादव/ कांग्रेस- २३९२

त्यस्तै उपाध्यक्ष पदको अन्तिम मत परिणाम यसप्रकार छ-
गीता देवी/माओवादी केन्द्र- ३५२३
कोशिला साह/ कांग्रेस- २६३७

प्रतिक्रिया दिनुहोस