ललितपुर महानगरपालिकाको मतगणना बिहान १० बजेदेखि गर्ने निर्णय

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०७ : ४३
ललितपुर महानगरपालिकाको मतगणना बिहान १० बजेदेखि गर्ने निर्णय

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना शनिबार बिहान १० बजेदेखि गर्ने निर्णय भएको छ।  केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले मतगणना गर्ने समयबारे टुंगो लगाएको हो । 

ललितपुरमा सत्ता गठबन्धन र एमालेभित्र मुख्य प्रतिस्पर्धा रहेको छ।  मेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण व्यञ्जनकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस