बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नं. ४ जगन्नाथ माबि सैन्सु मतदान केन्द्रमा मतदान रोकिएको छ ।निर्वाचन अधिकृत विनोद खनालका अनुसार दुई पक्षबीच झडप हुँदा मतदान कार्य स्थगित भएको हो।
यो केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो ।मतदान सञ्चालन गर्ने बारेमा छलफल भइरहेको खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १३ : ४२
लेखकबाट थप