महोत्तरीको श्रीपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : १५
महोत्तरीको श्रीपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप

काठमाडौं । महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झडप भएको छ ।

मतदान केन्द्रभित्र अनाधिकृत रुपमा मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको विषयमा दुई पक्षबीच आरोप-प्रत्यारोप हुँदा झडप भएको हो ।झडपका कारण केहीबेर रोकिएको मतदान प्रक्रिया पुन: सुरु भइसकेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस