काठमाडौं । समृद्धि फाईनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो । कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी केहि र बजार प्रतिनिधि मागेको हो । जसमा शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक उत्तिर्ण गरको साथै बैंकिङ फाइनान्स क्षेत्रमा अनुभव कर्मचारी माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १२ : ०२
लेखकबाट थप