गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वुद्ध एयरको टायर पड्कियो

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १५ : २३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वुद्ध एयरको टायर पड्कियो

भैरहवा । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । भैरहवाबाट काठमाडौँको लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको अगाडिको टायर पञ्चर भएको हो।

विमान यात्रुहरू सकुशल रहेको विमानस्थलले जनाएको छ। विमानमा ७० जना यात्रु रहकाे बुद्व एयर भैरहवामा प्रबन्धक दर्शन घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस