ललितपुरको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको मनोनयन दर्ता

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १४ : ०५
ललितपुरको मेयरमा एमालेका हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको मनोनयन दर्ता

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले मनोनयन दर्ता गराएका छन्।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको कार्यालयमा पुगेर एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

प्रतिक्रिया दिनुहोस