काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदी तोलामा २० रुपैयाँले गिरावट आएर १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो