काठमाडौं । बुधबार नकारात्मक सर्किट लागेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज पनि ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य घटेको हो ।
यो समाचार तयार पर्दासम्म लघुवित्तको शेयर ७.५७ प्रतिशत अर्थात् २०५ दशमलव ३० रुपैयाँले घटेर २५०५ रुपैयाँमा झरेको छ । आज बजार खुलेको केही सयममा नै सो कम्पनीको शेयर धमाधम शेयर बेच्न थालेपछि शेयरमूल्य घटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १२ : ४८
लेखकबाट थप