काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ । आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बेलुकी छ बजे बस्दै बस्ने उनको भनाइ छ । त्यसअघि विहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पार्टी अफिस थापाथलीमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)