काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।
एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ । पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एन्फा निर्वाचनसम्बन्धी तीन मुद्दाको सुनुवाइ आज हुँदै
नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन: एन्फा
एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने
फिफाले एन्फामाथिको आर्थिक बन्देज हटायो
एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा