विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १२ : १४
विस्केट जात्राको अवसरमा सद्भाव र्‍याली

भक्तपुर ।  भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्‍याली निकालिएको छ ।

भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव ¥याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस