चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ प्रतियोगिताको उद्घाटन गरेका छन् ।

चितवनको भरतपुरमा आयोजित प्रतियोगिता उद्घाटन गर्दै प्रचण्डले पर्यावरण र स्वास्थ्यको दृष्टिकोणले साइक्लिङको फाइदाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराज तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकोसमेत उपस्थिति रहेको थियो । प्रतियोगितामा स्वदेशीदेखि विदेशी खेलाडीहरूले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ चैत्र २०७८, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड