चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन् ।
नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका २९ दानढुङ्गामा एउटा भारतीय लरीसहित ३ ट्रक एकआपसमा ठोक्किएको हो । दुर्घटनामा परी भारतीय नम्बर प्लेटको लरीका चालक घाइेते भएका छन् ।
उनलाई उपचारका लागि भरतपुर पठाईएको प्रहरी चौकी जुगेडीले जानकारी दिएको छ । अहिले सडकबाट दुर्घटनामा परेका सवारी साधन हटाउने काम भ्इरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते