काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार एक मात्र खेल हुँदैछ । मुम्बईमा हुने खेलमा पन्जाब किङस र गुजरात टाइटन्सबीच राति ७ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।
दुई खेलमा जित निकालेको नवप्रवेशी टोली गुजरात आज तेस्रो जितको खोजीमा हुनेछ । गुजरात २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ । पन्जाब ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित