काठमाडौं । राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आर्कषण बढेको छ। बिजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको सहारामा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन्। कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजना ल्याइरहेको छ।
साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढी कमाउने राइडरहरु पनि रहेका छन्। नेपालीले नै निर्माण र सञ्चालन गरेको साहारा एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा परेको दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, १३ : २६
लेखकबाट थप