काठमाडौं । भीमदत्त नगरपालिका-१५ र १६ को बीचमा पर्ने मझगाँउ खोलाामा आज (बुधबार) एउटा चितुवा पासोमा परेको अवस्थामा फेला परेको छ। पासोमा परेको चितुवाको उद्धार गर्न प्रयास भैरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख किशोरकुमार मेहताले बताए।
उनका अनुसार चितुवा पासोमा परेको जानकारी पाएपछि उद्धारका लागि निकुञ्ज कार्यालयबाट टोली खटाइएको छ। पासोमा परेको चितुवा वयस्क रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १६ : १६
लेखकबाट थप