नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हाे : बाइडेन

एजेन्सी

शनिबार, २८ फागुन २०७८, १२ : २९
नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हाे : बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध भएको बताएका छन।

उनले गएराति सामाजिक सञ्जाल ट्वीटमार्फत यस्तो बताए। उनले युक्रेन र रुस विरुद्धयुद्ध युद्ध नलड्ने समेत स्पष्ट पारे। नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्ने समेत उनले बताए ।

उनले सामाजिक सञ्जाल ट्वीटमा यस्तो लेखेका छन छ, 'स्पष्ट हुन चाहन्छु, हामी नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्नेछौं। तर हामी युक्रेनमा रुस विरुद्धयुद्ध लड्ने छैनौं। नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हो। र केहि हामीले रोक्न प्रयास गर्नुपर्छ'।