aजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् ।
जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।
इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ फागुन २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिभिजन बहसका लागि बाइडेनलाई ट्रम्पको चुनौती
बाइडेनले भने - इजरायलले अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउँदैछ
बाइडेनले फेरि भने– 'सी जिनपिङ तानाशाह हुन्'
एक वर्षपछि सी र बाइडेनबीच आज भेट हुँदै
सी र बाइडेनबीच शिखर सम्मेलन, ‘वैश्विक शान्ति र विकास’माथि छलफल हुने
प्यालेस्टाइनीले दिएको मृतकको संख्यामा विश्वास छैन : बाइडेन