काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाबाट एमसीसी पास भएपछि बस्न लागेको सो पार्टीको बैठकलाई महत्वका साथ हेरिएको छ ।
एमसीसी पास गराउन पार्टीले खेलेको भूमिकालाई लिएर माओवादीभित्र आन्तरिक विवाद चर्किरहेको बेला बैठक बस्न लागेको हो ।
माओवादी केन्द्रका नेता गणेश साहले केन्द्रीय समिति बैठकमा एमसीसी सम्झौता, पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थानीय तहका निर्वाचनसहित पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै