संसद भवन अगाडि कुकर बम

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, ११ : २१
संसद भवन अगाडि कुकर बम

काठमाडौं  ।  नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन  एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस