काठमाडौं । रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्।
रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन।यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ। राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ फागुन २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता