कोरोना अपडेट : २४ घंटामा १८१५ जनाको परिक्षणमा २६२ जना संक्रमित फेला, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १६ : ३६
कोरोना अपडेट : २४ घंटामा १८१५ जनाको परिक्षणमा २६२ जना संक्रमित फेला, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस