काठमाडौँ । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा बलिङतर्फ ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।
१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ९ ओभरमा ६ विकेट गुमाउँदै ३५ रन बनाएको छ । हाल ओमानका आमिर कलिम र नासिम खुसी क्रिजमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल
विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई
ओमान र इजरायलसँग श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति