काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ । एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार संसदमा एमसीसी टेबुल नगर्न सहमत भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा मध्याह्न भएको छलफलमा प्रधानमन्त्री देउवा एमसीसीलाई संसद्मा पेश नगर्न सहमत भएका हुन् ।
एमसीसीबारे थप छलफल गर्नका लागि भन्दै दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक देउवाले राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ०७ : ४६
लेखकबाट थप