नायिका रेखा थापा वैवाहिक जीवनमा, छवि ओझाको यस्तो प्रतिक्रिया

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, २१ : २२
नायिका रेखा थापा वैवाहिक जीवनमा, छवि ओझाको यस्तो प्रतिक्रिया

काठमाडौँ । नायिका रेखा थापा सुटुक्क वैवाहिक जीवनमा बाँधिएकी छन् । काठमाडौं जिल्ला अदालतमा केही दिन पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग थापाले बिहे गरेकी हुन् । बलराम अमेरिका निवासी व्यवसायी हुन् । 

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । रेखा थापाको विहेपछि छवी ओझाले आफूलाई खुसी लागेको बताएका छन् । रेखाको पूर्वपतिसमेत रहेका छविले वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिन भ्याए । 

प्रतिक्रिया दिनुहोस