काठमाडौं । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।
हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ । १४ मन्त्रालय रहेकाे बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ फागुन २०७८, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयगत भागबन्डा मिलाउन कार्यदलको बैठक
बागमती सरकारद्वारा ५ जना कर्मचारीलाई सचिवमा बढुवा
बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा
बागमती सरकारले निर्माण गर्यो ६७ वटा भवन