कोरोना अपडेट: थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १६ : ३२
कोरोना अपडेट: थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ३७५ र एन्टिजेन विधिबाट ४ हजार ६० जनामा परिक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै, आज थप १ हजार ४१६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको जानकारी छ ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ ।

प्रतिक्रिया दिनुहोस