काठमाडौं । भारतको मुम्बईमा आज एक भवनमा आगलागि हुँदा ७ जना मानिसको मृत्यु भएको छ
। २० तले भवनको १८ औँ तलामा आज विहान आगलागि भएको हो । आगलागिमा घाइते तथा स्वासप्रस्वासमा समस्या भएका २८ जनाको नजिकैको अस्पतालमाउपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागि नियन्त्रणका लागि सुरक्षाकर्मीसहित १३ दमकल, ७ वटा वायूयान प्रयोग गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ माघ २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी फौजलाई लखेट्दै युक्रेनी सेना रुसको सीमा पुगे
अविरल वर्षाका कारण श्रीलंकामा ६ सय परिवार विस्थापित
चिनियाँ राष्ट्रपति जिनपिङले दिए संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
विमानभित्र महिलाले स्टन्ट गरेको भाइरल भिडियामा के छ ?
पाकिस्तानको पेसावरमा २ व्यापारीको गोली हानी हत्या
उत्तर कोरियामा १० लाख कोरोना संक्रमित