काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सिनेमा हल, डान्सबार, दोहारी, नाचघर, क्यासिनो अर्को आदेश नभएसम्मका लागि बन्द भएका छन् ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयानुसार आजदेखि क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय, चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल, फुटसल पनि बन्द भएका छन् ।
यस्तै सबै प्रकारका आमसभा, जुलुस, सभा, सम्मेलन, हाटबजार, महोत्सव, जात्रा आदिमा पनि रोक लगाइएको छ । यस्तै विश्वविद्यालय, विद्यालय, शिक्षालय पनि बन्द भएका छन् भने अनलाइनमार्फत पठन पाठन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ माघ २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट