काठमाडौं । कोभिड–१९ को संक्रमण उच्च गतिमा वृद्धि भएसँगै नेपाल प्रहरीले कोरोना नियन्यत्रणका लागि भीडभाड नियन्त्रणमा ध्यान दिएको छ ।
दैनिक ११ हजारभन्दा बढी कोभिड संक्रमित भएसँगै प्रहरीले सरकारले जारी गरेको ३६ बुँदे निर्णय कार्यान्वयनअन्तर्गत भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । प्रहरीले तपाईंको मास्क खोई भन्ने कार्यक्रमलाई निरन्तरता दिँदै भीडभाड नगर्न आग्रह गर्दै आएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउने कार्यमा प्रहरीले देशव्यापी रूपमा अभियान सञ्चालन गरिरहेको बताए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ माघ २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस