काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
जसअनुसार उम्मेदवारी दर्ता समय अहिले राति ८ बजेदेखि साढे १० बजेसम्मलाईतोकिएको छ। मतदान भोलि बिहान ११ बजे सुरु गर्ने कार्यतालिकामा उल्लेख छ। तर नेतृत्व चयनमा सहमति जुटाउने प्रयासअनुरुप अहिले पनि छलफल जारी छ। माओवादी केन्द्रका ८ वटा प्रदेशलाई केन्द्रीय सदस्य भागबन्डा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ पुस २०७८, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने