दुई शताब्दीपछि भेटियो ‘हङरायो’

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १२ : ०९
दुई शताब्दीपछि भेटियो ‘हङरायो’

हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ। यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पंक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो) को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ।

प्रतिक्रिया दिनुहोस